काठमाडौं, साउन ८ । मनोहरा साहित्य समाज मनोहराबस्तीले शनिबार मासिक साहित्य गोष्ठीको आयोजना गरेको छ । साहित्य उत्थानको उद्देश्य लिएर आयोजित गोष्ठीमा बुँद राना, रामबहादुर पहाडी, डा. शेषराज आचार्य, पूर्णविराम, अतृप्त पाण्डेय, खगेन्द्रनाथ शर्मा, जसध्वज गुरुङ, सीता सुवेदी, छविरमण सिलवाल, बिकु लामा, सितल गिरी, सेवक नेपाल, मुखाले रेग्मी, सोमराज पोखरेललगायत ३० जना साहित्यकारले रचना वाचन…