काठमाडौं, जेठ ११ । यो वर्षको जेपी डम्बरकुमारी पुरस्कार राष्ट्रिय जेष्ठ नागरिक महासंघले प्राप्त गरेको छ ।मंगलबार राजधानीमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले सो पुरस्कार प्रदान गरेका हुन् ।यस्तै, छविलाल निरौला पुरस्कारबाट शिक्षासेवी चिन्तामणि योगीलाई सम्मान गरियो ।कार्यक्रममा मित्रसेन दाहालकी आमामा आधारित कृतिको पनि विमोचन गरिएको थियो ।कार्यक्रममा समाजसेवी इन्दिरा मानन्धरले अहिलेको…