Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


देवकोटा जयन्तीका अवसरमा राजधानीमा साहित्य सम्मेलन

काठमाडौं, कात्तिक १४ । महाकवी लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्ती आइतबार विभिन्न कार्यक्रम गरी मनाईएको छ । देवकोटाको जन्मजयन्तीको अवसरमा नेपाल सांस्कृतिक संघले राजधानीमा देवकोटाको स्मरणमा साहित्य सम्मेलन गरेको छ । कार्यक्रममा साहित्यकारहरुले नेपाली भाषा र साहित्यमा देवकोटाले पु¥याएको योगदानको स्मरण गरेका थिए । साहित्यकार मुकुन्द चालिसे, डा. शंकरराज पन्त, धनराज गरी, प्रभा भट्टराईलगायतले देवकोटाले…