Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


गायत्री श्रेष्ठको नियात्रा संग्रह लोकार्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले काठमाडौंमा गरेको कार्यक्रममा नियात्राकार श्रेष्ठको कृति सार्वजनिक गरिएको हो । विदेश खण्ड र स्वदेश खण्ड गरी विभाजन गरिएको सार्वजनिक नियात्रा कृतिमा २० वटा संस्मरण राखिएको छ । सार्वजनिक गरिएको कृतिमाथि ज्ञानु अधिकारीले समीक्षा गरेका थिए ।