-केके मानन्धर, ईमेज ऐतिहासिक नगरी मध्यपुर थिमिको बालकुमारी प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले प्रजापतिलाई खादा ओडाएर, दहिको सगुनबाट अभिनन्दन गरेका हुन् । वाद्य तथा नाच गुरु एवं जीवित सांस्कृतिक धरोहर प्रजापतिले देश विदेशमा नेपाली मौलिक बाजा देखि विभिन्न नाचहरु सिकाएका छन् । कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले भौतिक तथा अभौतिक संस्कृतिलाई अन्तराष्ट्रिय…