नेपाल लिटरेचर फेस्टिभल सुरु • Image Khabar Image Khabar


नेपाल लिटरेचर फेस्टिभल सुरु


Imagekhabar
१४ माघ २०७३, शुक्रबार १५:२२

नेपाल लिटरेचर फेस्टिभल सुरु

फेस्टिभलको एक कार्यक्रमकाबीच साहित्कार ध्रुवचन्द्र गौतमले उद्घाटन गरे ।

महोत्सवमा ४० ओटा सत्रमा एक सयजना वक्ता, लेखक, समाजशास्त्री, राजनीतिज्ञ, कलाकर्मीहरुको सहभागिता रहने जनाइएको छ ।

सन् २०११ देखि काठमाडौंमा साहित्य महोत्सव गर्दै आएको बुकवर्मले नेपाल लिटरेचर फेस्टिभल आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्