साहित्यकार झमक घिमिरेलाई झापामा नागरिक अभिनन्दन • Image Khabar Image Khabar


साहित्यकार झमक घिमिरेलाई झापामा नागरिक अभिनन्दन


Imagekhabar
११ फाल्गुन २०७३, बुधबार १९:४९

साहित्यकार झमक घिमिरेलाई झापामा नागरिक अभिनन्दन

बिर्तामोड नागरिक समाजको तर्फबाट ८१ ओटा संघ–संस्थाले साहित्यकार डा. झमक घिमिरेलाई बुधबार ५१ हजार रुपैयाँ नगदसहित अभिनन्दन गरिएको हो ।

प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले झमकलाई अभिनन्दन गरेका थिए ।

अभिनन्दन कार्यक्रममा हजारौं सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्