
बिर्तामोड नागरिक समाजको तर्फबाट ८१ ओटा संघ–संस्थाले साहित्यकार डा. झमक घिमिरेलाई बुधबार ५१ हजार रुपैयाँ नगदसहित अभिनन्दन गरिएको हो ।
प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले झमकलाई अभिनन्दन गरेका थिए ।
अभिनन्दन कार्यक्रममा हजारौं सर्वसाधारणको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्