Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नई प्रकाशनद्वारा २२ जना पुरस्कृत

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा यस वर्षको नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार भारतकी विन्द्या सुब्बालाई प्रदान गरियो । भारतमा बसेर नेपाली साहित्यको श्रीवृद्धिका लागि पुर्‍याएको योगदानका कदर गर्दै शताब्दीपुरुष सत्यमोहन जोशीको हातबाट सुब्बालाई दुई लाख रुपैयाँ राशीको सो पुरस्कार प्रदान गरिएको हो । यस्तै, एक लाख रुपैयाँ राशीको नई खरा सुकीर्ति पुरस्कारबाट साहित्यकार, संस्कृतिविद् तथा आयुर्वेदाचार्य डा.…