-कल्पना दंगाल आँखाका छेउमा मसिना धर्का बसिसकेका छन् । गालामा गाढा कालो बनेर बसेको पोतो पाउडरले अस्वभाविक रुपमा छोप्न खोजिएको छ । हातहरु सुख्खा रुखो छ । भर्खरै काटिएको जस्तो देखिने कपाल पनि जटा जस्ता देखिन्छन् र पनि उ आफुलाई सुन्दर देखाउनका लागी कुनै कसुर छोडेकी जस्ती देखिन्न । ए साँच्चै आफुलाइ हैन अरुलाई देखाउन…