भिक्षुणी डाक्टर अनोजा नविनतम चिन्तनका धनी व्यक्तित्व पुस्तकको कीर्तिपुरमा बिमोचन गर्दे उनले सबै धर्म, भाषा र संस्कृतिको संरक्षण गर्नु आजको आवश्यकता भएको बताए । देवकाजी शाक्यद्वारा लिखित पुस्तकमा डा. अनोजाको जीवनका बारेमा प्रकाश पारिएको छ । कार्यक्रममा शान्तिकालागि धर्म नेपालकी अध्यक्ष इन्दिरा मानन्धरले सबै धर्मको संरक्षण गर्दे मानव कल्याणमा लाग्नु पर्नेमा जोड दिइन् । उनले…