Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


रक्तस्राव बढेपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना

काठमाडौं, जेठ ७ । राष्ट्रकवि माधवप्रसाद घिमिरे रक्तस्राव बढेपछि अस्पताल भर्ना भएका छन् । मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उनलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले जानकारी दिए । आन्तरिक रक्तस्राव भएपछि हाई केयर युनिटमा राखेर अहिले उनको उपचार उपचार हुँदै आएको छ । उनान्सय वर्षीय घिमिरेको मुटु,…