बिटु केसीको मुक्तक संग्रह ‘मायाको मात’ विमोचन • Image Khabar Image Khabar


बिटु केसीको मुक्तक संग्रह ‘मायाको मात’ विमोचन


Imagekhabar
१६ बैशाख २०७५, आईतवार १८:३०

बिटु केसीको मुक्तक संग्रह ‘मायाको मात’ विमोचन

काठमाडौं, वैशाख १६ । मुक्तककार बिटु केसीको मुक्तक संग्रह ‘मायाको मात’ आइतबार काठमाडौंमा विमोचन गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले मुक्तक संग्रह विमोचन गरेका हुन् ।

मुक्तक संग्रह ‘मायाको मात’मा सामाजिक, राजनीतिक विकृति र विसङ्गतिका विषयहरु समेटिएका छन् । संग्रहमा १२६ वटा मुक्तक छन् ।

प्रतिक्रिया दिनुहोस्