बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले उक्त पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा कार्कीले बर्मा, थाइल्यान्ड र नेपालमा बसेर गरेका संघर्षका कथाहरु समेटिएका छन् । पुस्तकमा नेपालीहरु कसरी बर्मा पुगेर र त्यहाँ नेपाली भाषा–संस्कृतिको संरक्षण गरेका छन् भन्नेलगायतका विषयलाई उजागरसमेत गरिएको छ । पुस्तक विमोचन गर्दै शताब्दीपुरुष जोशीले पुस्तक नेपालबाहिर रहेका धेरै युवाहरुका…