२०६८ सालबाट आफ्नै घरमा पुस्तकालय निर्माण सुरु गरेका ७९ बर्षिय लामिछानेले आफ्नो दुई तले घर जग्गासहित करिब २ करोड रुपैयाँ बराबरको सामग्री पुस्तकालयलाई हस्तान्तरण गरेका छन् । बाल, युवा र पौढ विभाग गरी तीन भागमा छुट्याइएको सो पुस्तकालयमा विभिन्न धार्मिक ग्रन्थ, जानकारीमूलक तथा मनोरन्जन क्षेत्रका गरी ३० हजारभन्दा बढी पुस्तक संग्रह गरिएको छ । भारतीय…