Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्तीमा श्रद्धाञ्जलीसभा

काठमाडौं, जेठ ८ । युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ७ औं जन्मजयन्तीका अवसरमा आज काठमाडौंमा श्रद्धाञ्जलीसभा गरिएको छ । सिद्धिचरण स्मृति प्रतिष्ठानले काठमाडौंको ओमबहालमा रहेको युगकवि श्रेष्ठको प्रतिमास्थलमा श्रद्धाञ्जली सभा गरेको हो । कार्यक्रममा साहित्यकारहरुले युगकवि श्रेष्ठले नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए । सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यिक फाँटमा युगकवि र नेपाल भाषाका कविरत्नका…