सात स्रष्टा सम्मानित • Image Khabar Image Khabar


सात स्रष्टा सम्मानित


Imagekhabar
२७ बैशाख २०७५, बिहीबार १८:१०

सात स्रष्टा सम्मानित

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्मानित हुनेहरुमा आख्यानकार भगीरथी श्रेष्ठ, कलाकार शशीकला तिवारी, कवि दुर्गालाल श्रेष्ठ, संगीतकार शुभबहादुर सुनाम, प्रा. डा. प्रेमकुमार खत्री, अभिनेत्री मिथिला शर्मा बोहरा र कवि तथा पत्रकार फूलमान बल रहेका छन् ।

उनीहरुलाई कवि तथा गीतकार कालीप्रसाद रिजालले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सो अवसरमा कवि तथा गीतकार बसन्त चौधरीको ‘चाहतों के साये में’ काव्यकृतिको विमोचनसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्