प्रा. डा. तुलसी भट्टराईले उपन्यासको विमोचन गरेका हुन् । आधा आकाशमा युुवा–युवतीको प्रेम प्रसंगलाई लेखकले समेटेका छन् । विदेश बसाइँकाक्रममा युवायुवतीमा हुने प्रेम र त्यसपछिको बिछोडले हुने वेदनालाई उपन्यासले दर्शाएको छ । लेखक स्वयंले आफ्नो अनुभवलाई उपन्यासमा चित्रित गरेका हुन् ।