Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


वरिष्ठ कलाकार मिश्रको निधन, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई पितृशोक

काठमाडौं, साउन २३ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवास (गुफा)बाट बाहिर निस्केका थिएनन् । उनको आत्मकथा ‘हर्मिताज ः अढाइ दशक गुफामा’…