Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


राष्ट्रकवि घिमिरेलाई काठमाडौंमा भव्य नागरिक अभिनन्दन (भिडियोसहित)

सुशनसर्जन रामदाम/प्रदीप तामाङ (इमेज) काठमाडौं, असोज १३ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको शताब्दी वर्षगाँठको अवसरमा काठमाडौं महानगरपालिका र नागरिक समाजको तर्फबाट नागरिक शतवार्षिकी अभिनन्दन गरिएको छ । नेपाली साहित्यका शिखरपुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शनिबार रथारोहणसहित भव्य अभिनन्दन गरिएको हो । लैनचौर, कपुरधारास्थित निवासबाटै काठमाडौंका विभिन्न क्षेत्रको परिक्रमा गराएर घिमिरेलाई अभिनन्दन गरिएको हो । नेपाली सेनाको बाजागाजासहित…