काठमाडौं, माघ १८ । जनकवि दुर्गालाल श्रेष्ठले डा. गोविन्द केसीको अनशनलाई कवितामार्फत् ऐक्यबद्धता जनाएका छन् । उनले ‘डा. गोविन्द केसी’ शीर्षकमा कविता लेखेर अनशनमा समर्थन र ऐक्यबद्धता जनाएका हुन् । जनकवि श्रेष्ठले कवितामार्फत् सदनलाई ‘भट्टी’को संज्ञा दिँदै ‘बहुमतको मात र रक्सीबाजहरुको जात’ भनेर कडा अभिव्यक्ति दिएका छन् । यस्तो छ कविता डा. गोविन्द केसी सदन…