Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


कला साहित्य उत्सवको चौथो शृङ्ला यही फागुन १८ गतेदेखि

झापा । झापाको काँकरभिट्टामा कला साहित्य उत्सवको चौथो शृङ्ला यही फागुन १८ गतेदेखि २० गतेसम्म हुने भएको छ । रिडर्स झापाले हरेक दुई/दुई वर्षमा आयोजना गर्दै आएको कला साहित्य उत्सव २०७५ मा १४ वटा विषयमा छलफल गरिने आयोजकले जनाएको छ । कार्यक्रम संयोजक हरि तिम्सिनाका अनुसार यो वर्ष कला प्रदर्शनी, चित्रकला, आर्ट क्वीज र फोटो…