Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


‘श्री–जी’ विमोचित

काठमाडौं, असार २ । संस्कृत वाङ्मयका विशिष्ट साधक प्रा. हरिशरण उपाध्यायको आठौं कृति ‘श्री–जी’को विमोचन गरिएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सो कृतिको विमोचन गरेका हुन् । १०५ पृष्ठको यस पुस्तकमा श्री–जीकाबारेमा व्याख्या गरिएको छ । कार्यक्रममा बोल्दै डा. कोइरालाले नेकपाको दुईतिहाइको सरकारले गरेका अठोटहरु पूरा गर्न नसकेको…