काठमाडौं, भदौ १३ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको अंग्रेजी कवितासंग्रह ‘स्प्रीङ एन्ड एडेप्ट डाइरेक्टर’ सार्वजनिक भएको छ । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वउपराष्ट्रपति परमानन्द झा र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतले संयुक्तरुपमा कवितासंग्रह विमोचन गरेका हुन् । कवितासंग्रहमा ९८ ओटा कविता र दुईओटा गजल समावेश गरिएका छन् । कार्यक्रमका वक्ताहरुले अंग्रेजी कवितासंग्रह चन्दको…