Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


भानुको गाउँ ओझेलमा, जन्मघर बन्यो खण्डहर (भिडियो)

उपेन्द्र खनाल, ईमेजतनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल ओझेलमा पर्दै गएको छ । चुँदीरम्घास्थित ऐतिहासिक धरोहर आदिकविको जन्मघर जलेर ध्वस्त भएको १८ वर्ष पुग्न लाग्दासमेत पुनर्निर्माण भएको छैन । स्थानीयबासी तथा साहित्यिक पर्यटकहरु भानुको जीर्ण घर देखेर निराश छन् । आदिकविको घर निर्माण गर्न विभिन्न सघसंस्थाले पहल थाल्ने बताएको भएपनि अहिलेसम्म कसैले चासो…