Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


विशालनगरमा कविगोष्ठी

काठमाडौं, कात्तिक १६ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औं जन्मजयन्तीका अवसरमा काठमाडौंको विशालनगरमा कविगोष्ठी आयोजना गरिएको छ । शनिबार विशालनगर पुस्तकालयद्वारा आयोजित गोष्ठीमा विभिन्न कविहरुले आ–आफ्ना कवितावाचन गरेका थिए । पुस्तकालयले विगत २५ वर्षदेखि प्रत्येक दुई वर्षमा देवकोटाको जन्मजयन्तीका अवसर पारेर कविगोष्ठी आयोजना गर्दै आएको छ । विशालनगर पुस्तकालय ऐतिहासिक पुस्तकालय भएकाले यसलाई प्रविधियुक्त बनाउन इ–लाइब्रेरीको…