काठमाडौं । खेलमलाल–हरिकला लामिछाने प्रतिष्ठानले विवाद र असहज परिस्थिति भएको भन्दै यो वर्षका लागि घोषित सम्मान तथा पुरस्कारको निर्णय रद्द गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले गएको ११ असोजमा पद्यमश्री पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्यमश्री सम्मान मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको थियो । तर, उप्रेतीले प्रश्रितमाथि यौनहिंसाको आरोप लागेको भन्दै सुरुमा एउटै…