‘आधा आकाश’ विमोचित • Image Khabar Image Khabar


‘आधा आकाश’ विमोचित


Imagekhabar
२६ जेष्ठ २०७५, शनिबार १४:३७

‘आधा आकाश’ विमोचित

प्रा. डा. तुलसी भट्टराईले उपन्यासको विमोचन गरेका हुन् ।

आधा आकाशमा युुवा–युवतीको प्रेम प्रसंगलाई लेखकले समेटेका छन् ।

विदेश बसाइँकाक्रममा युवायुवतीमा हुने प्रेम र त्यसपछिको बिछोडले हुने वेदनालाई उपन्यासले दर्शाएको छ ।

लेखक स्वयंले आफ्नो अनुभवलाई उपन्यासमा चित्रित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्