राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा यस वर्षको कविता महोत्सवमा प्रथम चन्द्र रानहँछा र द्वितीय सुवास राई ‘क्याप्टेन’ तथा तृतीय दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’लाई पुरस्कार प्रदान गरिएको हो । प्रथम हुनेलाई रु ३० हजार, द्वितीयका लागि रु २५ र तृतीयका लागि रु २० हजारसहित पदक दिइएको छ । गत असार ९ गते…