Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


महाकवि देवकोटाका कृतिको विश्वव्यापीरुपमा प्रचार–प्रसार गर्नुपर्नेमा जोड

यसै सन्दर्भमा बिहीबार काठमाडौंमा नेपाल सांस्कृतिक संघले गरेको कार्यक्रममा सहभागीहरुले देवकोटाले नेपाली साहित्यमा पुर्‍याएको योगदानको स्मरण गरे । उनीहरुले विदेशी भाषामासमेत देवकोटाका कृतिहरुको अनुवाद एवं विश्वव्यापीरुपमा प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिएका थिए । १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन पण्डित तिलमाधव देवकोटा र अमरराज्य लक्ष्मीदेवी देवकोटाका साहिँलो छोराकारुपमा काठमाडौंको डिल्लीबजारमा देवकोटाको जन्म भएको थियो ।…