Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


पुस्तकालय दिवसका अवसरमा उत्कृष्ट ३ वटा पुस्तकालयलाई सम्मान

‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तहः एक नमूना पुस्तकालय’ भन्ने नाराका साथ पुस्तकालय दिवस मनाइएको हो । पठन संस्कृति बढाउनका साथै हरेक स्थानीय तहमा पुस्तकालयको स्थापना गराउन प्रवद्र्धन गर्र्दै सामुदायिक र निजी क्षेत्रका पुस्तकालयले विभिन्न कार्यक्रम गरिरहेका छन् । दशौं पुस्तकालय दिवस मूल समारोह समितिले पनि काठमाडौंमा एक कार्यक्रम गरेको छ । समितिले काठमाडौं उपत्यका…