Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


‘हामी गर्न सक्छौँ’ बालकवितासंग्रह सार्वजनिक

नेपाल बाल साहित्य समाजका अध्यक्ष तेजप्रकाश श्रेष्ठ र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्यसचिव गीता केशरीले सो संग्रह सार्वजनिक गरेका हुन् । १३ वर्ष उमेर प्रवेश गरेको अवसरमा नेपालले निकालेको संग्रहमा कवितासंँग मिल्दो चित्र पनि छन् । ऐरावती प्रकाशनद्वारा प्रकाशित संग्रहमा बालोरी, सवाई र झ्याउरे लयमा लेखिएका १६ कविता छन् । सो अवसरमा समाजका अध्यक्ष श्रेष्ठले बालकविले…