Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


साहित्य क्षेत्रमा योगदान पुर्‍याएका पाँचजना स्रष्टा पुरस्कृत

१३ औं त्रिमूर्ति दिवसको अवसरमा काठमाडौंमा शनिबार (आज) गरिएको कार्यक्रममा साहित्य क्षेत्रमा योगदान पुर्‍याएकामा पाँचजना स्रष्टालाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा छन्दकवि तथा महाकाव्यकार आर.डी प्रभास चटौत, नेपाली भाषाको चलचित्रका प्रथम अभिनेत्री भुवन थापा, कवि तुलसी दिवस रहेका छन् । उनीहरु सबैलाई वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले पुरस्कृत गरेका हुन् । उनीहरुलाई जनही…