Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सूक्तिसङ्ग्रह सार्वजनिक

शनिबार राजधानीमा एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, सदस्यसचिव जीवेन्द्रदेउ गिरीलगायतले संयुक्तरुपमा पुस्तक विमोचन गरे । कार्यक्रमका वक्ताहरुले सूक्तिसङ्ग्रहले नेपाली साहित्यमा उक्ति पनि पर्दछ भन्ने बहस गर्नुपर्ने बेला आएको बताए । पुस्तकमा लेखकले विभिन्न विषयमा रहेर एक हजार ३० ओटा उक्तिहरु समावेश गरेका छन् । अधिकारीको यो सातौं कृति हो ।