Logo १ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026


खाडी क्षेत्रबाट इरानको एउटा ठूलो कार्गो जहाज नियन्त्रणमा लिएको अमेरिकाकाे दावी

एजेन्सी । अमेरिकाले खाडी क्षेत्रबाट इरानको झण्डा बोकेको एउटा ठूलो कार्गो जहाज नियन्त्रणमा लिएको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशलमार्फत ‘टुस्का’ नाम गरेको कार्गो जहाज कब्जामा लिएको दावी गर्नुभएको हो । अमेरिकी नाकाबन्दी उल्लंघन गरेको आरोपमा कब्जामा लिएको भनिएको जहाज करिब ९ सय फिट लामो रहेको र यसको तौल विमानबाहक युद्धपोत…