Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड साढे ३३ लाख रूपैयाँ बढी जम्मा

काठमाडौं। भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा अहिलेसम्म १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ। साेही कोषमा बिहीबारसम्म साेही रकम जम्मा भएको अर्थ मन्त्रालयले जनाएको हाे । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण र आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग योगदान आउने क्रम जारी रहेको छ ।…