काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार तोलामा दुई सय रूपैयाँ बढेको सुनको मूल्य साेमबार भने प्रतितोला चार सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला दुई लाख ९६ हजार सात सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला दुई लाख ९७ हजार एक सय रूपैयाँमा कारोबार भएको…