काठमाडाैं । नेपाली कांग्रेसले कर्णाली प्रदेशस्तरीय भेला साेमबार शुरु गर्ने भएकाे छ । सुदुरपश्चिममा प्रादेशिक भेला सम्पन्न गरिसकेको कांग्रेसले साेमबार र मंगलबार सुर्खेतको विरेन्द्रनगरमा प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो । भेलालाई कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । भेला आगामी…