काठमाडाैं । एकदिवसीय अभ्यास शृङ्खलाको दोस्रो खेलमा नेपालको ‘ए’ टोलीले अमेरिकालाई ३ विकेटले पराजित गरेकाे छ । काठमडाैंकाे माथिल्लो मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएकाे खेलमा अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेटाएकाे हाे । नेपाल ‘ए’ का मयन यादवले ७२ रन बनाएका छन्। अमेरिकाका…