Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


सार्वजनिक सवारी चलाउने २ जना चालक ट्राफिक प्रहरीकाे नियन्त्रणमा

काठमाडौं । काठमाडौंको कुमारी क्लब नजिकै गरिएको विशेष चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने दुई जना चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पक्राउ पर्नेहरूमा यात्रुवाहक हाईस र ईभी माइक्रोबसका चालक रहेकाे जनाएकाे हाे । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग बल्खुको संयुक्त…