Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


सुनचाँदीको मूल्यमा शुक्रबार पनि उकालाे यात्रा कायमै

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार एक हजार तीन सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बिहीबार सुनप्रतितोला दुई लाख ९८ हजार ६ सय रूपैयाँमा…