Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


कांग्रेस डोटीले निर्वाचनका लागि १७ जना उम्मेदवारको नाम सिफारिस गर्‍यो

काठमाडाैं। नेपाली कांग्रेस डोटीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १७ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। कांग्रेस डोटीले बिहीबार प्रतिनिधि सभा प्रत्यक्षतर्फ गोरखबहादुर विष्ट, जितेन्द्रविक्रम शाही, टेकराज ओझा, नरेन्द्रबहादुर सिंह, पदमराज जोशी, पुष्पकुमार शाही, प्रदीपकुमार देउवा, वीरबहादुर बलायर, भक्तबहादुर बलायर, भक्तबहादुर मल्ल, भक्तराज जोशी, भरतबहादुर खड्का, रामबहादुर रोकाया, ललितबहादुर बलायर, लक्ष्मीराज पाठक, श्यामराज…