Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


गरीब, अशक्तलाई खाना खुवाउँदा सरकारको भयो बेइज्जती, काठमाडौं महानगरले रोक्यो निःशुल्क खाना अभियान

काठमाडौं, कात्तिक १७ । कोरोना भाइरसका कारण रोजगारी गुमाएका र हातमुख जोर्न उपायहीनलाई खाना खुवाउनेहरुप्रति सरकार रुष्ट बनेको छ । यसरी दुःखी गरीबलाई खाना खुवाउँदा सरकारको बेइज्जती भएको तर्क गरिएको छ । र यस अभियानमा जोडिएकाहरुलाई खाना खुवाउनबाट रोकिएको छ । कोरोना भाइरसको उपचार नगर्ने घोषणा गरेको सरकारले केही दिनपछि उपायहीन भएर सडकमा पुगेका व्यक्तिहरुलाई…