Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


माथिल्लो तामाकोसीको अध्ययन भ्रमणमा जाँदै कृषि समितिकाे ११ सदस्यीय टाेली

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्माणाधीन माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ । बिहीबार बसेको समितिको बैठकले निर्माणाधीन माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्नका लागि समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली गठन गरेको हो । भ्रमण टोलीमा घनश्याम खतिवडा, दल बहादुर राना,…