Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


भारतमा होली खेल्न रोक

एजेन्सी । कोरोना भाइरसको संक्रमण दर दिनानुदिन बढ्दै गएपछी भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्व मनाउन रोक लगाइएको छ । दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वमा भीडभाड हुने कुनै कार्यक्रम, सम्मेलन हुन नदिने निर्णय गरेको हो । प्राधिकरणले सबै जिल्ला अधिकारीहरुलाई निर्णय कार्यान्वयन गर्न आदेश समेत दिएको छ । भारतमा केही साता यता…