दीपक श्रेष्ठकाठमाडौं । विज्ञापन खुला बजार अर्थतन्त्रको अभिन्न अंग हो । तर, विज्ञापन गर्ने नाममा शहरी क्षेत्रको स्वरुप नै बिगार्ने गरी प्रचार सामग्री प्रदर्शन गर्ने क्रम भने तीव्र भएको छ । ठाउँठाउँमा देखिने अशोभनिय होर्डिङ र फ्लेक्स बोर्डले ‘सुन्दर र हराभरा काठमाडौं’ भन्ने नारालाई गिज्याएको भान हुन्छ । काठमाडौंका गल्ली–गल्ली मात्र नभइ मुल सडकका भित्ता…