Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


उपत्यकामा ६५ सहित ८९ जना संक्रमित थपिए

काठमाडौं, चैत १५ । नेपालमा पछिल्लो २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६५ जना संक्रमित थपिएका छन् । काठमाडौंका ५२,…