Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


बिहार निर्वाचनः लालुपुत्र तेजश्वी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण, नितिश–मोदीलाई धक्का !

एजेन्सी, कात्तिक २३ । भारतको नेपाली सीमावर्ती राज्य बिहारमा भएको विधान सभाको निर्वाचनमा तेजस्वी यादव नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरिएको छ । बिहारमा निर्वाचनपछि गरिएका सर्भेक्षणहरुले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव (जो भ्रष्टाचारको मुद्दामा हाल जेलमा छन्) का छोरा तेजश्वी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका छन् । यदि प्रक्षेपण मेल खाएका बिहारमा तीन कार्यकालदेखि सत्ताको…