काठमाडाैं । प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि पहिलो पटक खुलेको शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । शेयर बजारमा साेमबार दोस्रो सर्किट ब्रेक लागेको हो । दोस्रो सर्किट लागेपछि कारोबार ४० मिनेटका लागि बन्द भएको छ । यसअघि बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट…