Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


नयाँ संसद भवनभित्रकाे निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधिसभाको नयाँ हलकाे निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । साेही हलको अधिकांश संरचनागत काम सकिए पनि माइक तथा साउन्ड प्रणाली जडानको काम अझै बाँकी रहेको निर्माण पक्षले जनाएको हाे । यद्यपि, निर्माण कार्य कहिलेसम्म सम्पन्न हुने भन्ने निश्चित मिति भने तय भएको छैन । पटक–पटक म्याद थपिए पनि…