Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


विदेशी मुद्राको विनिमयदर निर्धारण- (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर मंगलबारका लागि निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको जनाएकाे हाे । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय १० रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय…